
कपिलवस्तुकाे महाराजगन्ज मा स्लाे साइकल रेस प्रतियोगिता सम्पन्न


धनी राम काेरी कपिलवस्तु , ३ माघ
महाराजगन्ज कपिलवस्तुकाे महाराजगन्ज नगरपालिका वडा नं १ पिपरी मा स्लाे साइकल रेस प्रतियोगिता भएको छ । स्लाे साइकल रेस प्रतियोगिता मा किशोर किशोरीहरु काे दुईवटा समूह बनाएर कार्यक्रम गरिएको छ ।
किशोर किशोरी हरु काे छुट्टाछुट्टै समूह बनाएर स्लाे साइकल रेस प्रतियोगिता गरिएको छ स्लो साइकल रेस प्रतियोगिता मा किशोरी हरु मध्ये प्रथम सृजना खटिक , दाेस्राे सराजुन निसा , तेस्रो सिमा यादव , चाैथाे मधुरी काेरी र किशोरहरु मध्ये प्रथम शैलेन्दर चाैधरी , दाेस्राे मुरतीज हुसेन , तेस्रो भाेला माैर्यर चाैथाे गंगेश कुर्मी प्राप्त गर्न सफल भएका छन् । स्लो साइकल रेस प्रतियोगिता मा २४ जना मध्ये किशोरी ११ जना र किशोर १३ सहभागी भएका थिए जसमा सबै जनालाई पुरस्कार वितरण गरिएको थियो ।
“अब मेराे पालाे” परियोजना अन्तरगत संचालित प्रगति किशोरी समूह काे द्वारा अयाेजना र दलित सामाजिक विकास केन्द्र, केेयर नेपाल काे सहयोग मा स्लाे साइकल रेस प्रतियोगिता सम्पन्न भएको छ । स्लाे साइकल रेस प्रतियोगिता मा प्रगति किशोरी समूह कि अध्यक्ष सुक्लावती काेरी , काेषाध्यक्षा रिता तेली , शिक्षक अक्वाल हुसेन धुनिया , अ. हे . बा. कमलेश कुमार केवट , समाजसेवी जगलाल काेरी , सामाजिक परिचालक परशुराम निगम र किशोरकिशोरीहरु काे उपस्थिति रहेको सामाजिक परिचालक कस्तुरी अग्रहरी ले जानकारी दिनु भयो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया