

ई–साझाकुरा डिजिटल पत्रिका लुम्बिनी प्रदेश प्रमुखमा राधा पाण्डे




कपिलवस्तु, पुस १६
कपिलवस्तु जिल्लाबाट साझाकुरा मिडिया ग्रुपद्धारा सञ्चालित ई साझाकुरा डट कमको लुम्बिनी प्रदेश प्रमुखमा राधा पाण्डेलाई नियुक्ति गरेको छ ।
बिहीबार बसेको पत्रिकाको बोर्ड बैठकले पाण्डेलाई नियुक्ति गरेको हो । पाण्डे लामो समयसम्म कपिलवस्तु भित्रका विभिन्न संचारमाध्यममा काम गरिसक्नु भएको छ ।
पाण्डे कपिलवस्तु जिल्लाको सक्रिय पत्रकारको रुपमा परिचित हुनुहुन्छ भने कपिलवस्तु जिल्ला पत्रकार विद्यार्थी संगठनको संयोजक पनि रहनु भएको छ ।
नियुक्ति पछि पाण्डेले भन्नुभयो अब ई साझाकुरालाई देशभर चिनाउने गरी काम गरि त्यही अनुसारको प्रतिफल दिने कुरामा प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया