तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु

दाङको तुलसीपुरमा तीन वर्षिया बालिकाको कुलोमा मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–१० नयाँगाउँ निवासी पूर्णबहादुर चौधरीको ३ वर्षिया छोरी प्रणवी चौधरीको सिंचाई कुलोमा डुबेर मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार बालिकालाई आज बिहान साढे १० बजेतिर घर नजिकै खेल्ने क्रममा कुलोले बगाएको हो ।
कुलोमा बगेर गम्भीर घाइते भएकी बालिकाको उपचारका लागि राप्ती प्रादेशिक अस्पतालमा ल्याएको केही समयपछि मृत्यु भएको हो ।

खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु

प्रतिक्रिया