

भदौदेखि आन्दोलनमा जाने शिक्षक महासंघको निर्णय


नेपाल शिक्षक महासंघले भदौदेखि आन्दोलन गर्ने निर्णय गरेको छ ।
महासंघको तेस्रो राष्ट्रिय परिषद् बैठकले भदौदेखि आन्दोलन गर्ने निर्णय गरेको हो । महासंघले भदौबाट आन्दोलन गर्ने निर्णय भएको र आन्दोलनको तिथि मिति विस्तारित कार्यालय बैठकले तय गर्ने बताएको छ ।
महासंघले शिक्षा ऐनको माग, नियमावलीको १० औँ संशोधनमा आएका विषयमा महासंघले फरक मत राख्दै शिक्षा ऐन जारी हुनुपर्ने र दशौं संशोधनमा भएका प्रावधान राम्रो नभएको बताएको छ । साथै शिक्षक सरुवा, विद्यालय कर्मचारी, ईसीडी शिक्षक, अस्थायी प्रकृतिका शिक्षकको व्यवस्थापन हुनुपर्ने महासंघले माग राख्दै आएको छ ।
यसअघि पनि आफ्ना माग राख्दै पटक पटक आन्दोलन गरेका शिक्षकहरुको विभिन्न सरकारहरुसँग सहमति भएपनि अहिलेसम्म सम्बोधन भने हुन सकेको छैन ।


खबर सबै
-
भदौदेखि आन्दोलनमा जाने शिक्षक महासंघको निर्णय
-
लाइसेन्स लिन पुगेका सेवाग्राही हैरान, टोकन नपाई घर फर्किन बाध्य
-
सामुदायिक वनबाट कसरी भेटियो २१ थान भरूवा बन्दुक ?
-
रुपन्देहीमा नक्कली नोटको बिगबिगी, भारतीय नक्कली नोटसहित २ जना पक्राउ
-
सात वर्षको विश्वास, सत्यको यात्राः ईसाझाकुराको गौरवपूर्ण अध्याय
-
सात वर्षको सफल यात्रामा ‘ई—साझाकुरा’
-
रुपन्देहीमा नक्कली नोटको बिगबिगी, भारतीय नक्कली नोटसहित २ जना पक्राउ
-
सात वर्षको विश्वास, सत्यको यात्राः ईसाझाकुराको गौरवपूर्ण अध्याय
-
सात वर्षको सफल यात्रामा ‘ई—साझाकुरा’
-
कपिलवस्तु दुर्घटना : मृतक तीन जनाको पहिचान खुल्यो
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन






प्रतिक्रिया