

कपिलवस्तुमा १० लाखको अवैध सामान बरामद



सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हेडक्वार्टर कपिलवस्तुले भारतबाट भन्सार छलेर भित्र्याइएका नाै लाख ८० हजार २५० रुपैयाँबराबरको सामान बरामद गरेको छ। किराना सामान, रासायनिक मल, कस्मेटिक सामग्री, भैँसीका पाडासहित ढुवानीमा प्रयोग गरिएका दुईवटा मोटरसाइकलसमेत बरामद गरेको छ।
बरामद गरिएका सम्पूर्ण सामान आवश्यक कारबाहीका लागि कृष्णनगर र सुठौली भन्सार कार्यालय पठाइएको गणले जनाएको छ। सीमा क्षेत्रमा हुने अवैध तस्करी र भन्सार छलीलाई रोक्न सशस्त्र प्रहरी अहोरात्र खटिएको सशस्त्र प्रहरी बल २८ नम्बर गण हेडक्वार्टरका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले बताए।


खबर सबै
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री






प्रतिक्रिया