

केशव स्मृति 9A साइट फुटबलको फाइनलमा आयोजक जिनुवा र राजपुर भिड्ने

वाणगंगा ९, जिनुवामा जारी प्रथम केशब स्मृति 9A साइट फुटबल प्रतियोगिताको फाइनमा आयोजक जिनुवा स्पोट्स एण्ड लिङ्कन सोसाइटी र दर्पण युवा क्लव राजपुर भड्ने भएका छन् ।
कुल २८ टोलि सहभागि रहेको प्रतियोगितामा न्यु बुद्ध स्पोट्सलाइ १ का बिरुद्ध ० ले हराउदै दर्पण युवा क्लव राजपुर फाइनल पुगेको हो भने वाणगंगा १० को बनकसीया फुटवल क्लवलाइ निर्धारित समयमा ३–३ को बराबरी पश्चात ट्राइ ब्रेकरमा ३–२ ले बनकसीया फुटवल क्लवलाइ आयोजक जिनुवा स्पोट्स एण्ड लिङ्कन सोसाइटी हराउदै फाइनल पुगेका हो ।
जारी प्रतियोगिताको फाइनल खेल जेष्ठ २८ गते बिहिबार हुनेछ ।
जिनुवा स्पोट्स एण्ड लिङ्कन सोसाइटीको आयोजनामा रहेको प्रथम केशव स्मृति साइट फुटबल प्रतियोगिता २०८३ को प्रथम हुनेले नगद २५ हजार सहित सिल्ड, मेडल र प्रमाण पत्र पाउने छ भने रनज अपले नगद १५ हजार सहित सिल्ड, मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया