

जेठ १४ देखि लगातार ४ दिन सार्वजनिक बिदा



यही जेठ १४ गतेदेखि ४ दिन लगातार सार्वजनिक बिदा परेकाे छ । गृह मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जेठ १४ गते बकर ईद ( ईद–उल–अज्हा) को अवसरमा बिदा दिने निर्णय भएको जनाएकाे छ ।
गृह प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा राजपत्रमा प्रकाशित सूचना अनुसार इश्लाम धर्मालम्बीहरूको बकर ईद ( ईद–उल–अज्हा) को दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको र १४ गते सो चाड रहेकोले बिदा दिने निर्णय भएको जानकारी दिएका छन् ।
जेठ १५ गते गणतन्त्र दिवसको बिदा दिने यसअघि नै राजपत्रमा प्रकाशित छ । १६ गते शनिबार र १७ गते आइतबार सार्वजनिक बिदा हुन्छ । तसर्थ, १४ देखि १७ गतेसम्म ४ दिन लगातार बिदा परेको हो ।


खबर सबै
-
भारतमा भीषण गर्मी : बिजुली खपतमा कीर्तिमान, चाप बढ्दा ब्ल्याकआउट हुने जोखिम
-
सिद्धबाबा सुरुङमार्ग : भौतिक प्रगति ६८ प्रतिशत, सेप्टेम्बरदेखि सञ्चालन लक्ष्य
-
कपिलवस्तु सहित यि जिल्लामा ३ दिन सम्म ४० डिग्री गर्मी
-
युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्ती मनाइँदै
-
क्यालिफोर्नियामा केमिकल चुहावट, ४० हजार मानिस सुरक्षित स्थानमा सारिए
-
लुम्बिनी प्रदेश नेपालको सबैभन्दा धेरै ‘ख्याउटेपन’ भएको सूचीमा
-
युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्ती मनाइँदै
-
क्यालिफोर्नियामा केमिकल चुहावट, ४० हजार मानिस सुरक्षित स्थानमा सारिए
-
लुम्बिनी प्रदेश नेपालको सबैभन्दा धेरै ‘ख्याउटेपन’ भएको सूचीमा
-
लायन्स क्लब अफ कपिलवस्तुद्वारा “शिव–तुलसा स्मृति छात्रवृत्ति” विद्यार्थीहरुलाई वितरण
-
जेठ १४ गते बकर ईद : सरकारले दियाे सार्वजनिक बिदा
-
दलित समुदायका याेजना निति तथा कार्यक्रममा नपरेकाे गुनासो











प्रतिक्रिया