

क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो



नेपाल क्रिकेट सङ्घ (क्यान) ले कीर्तिपुरको त्रिवि मैदानमा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलाको टिकट मूल्य घटाएको छ ।
नेपाल, संयुक्त अरब इमिरेट्स (यूएई) र ओमान सहभागी लिग–२ शृङ्खला हेर्ने दशर्कको सङ्ख्या घटेपछि क्यानले टिकट मूल्य आधाले घटाएको छ ।
क्यानले यो शृङ्खलाअन्तर्गत भोलि हुने नेपाल र ओमानबीचको अन्तिम खेलको टिकट मूल्य २०० रुपैयाँ तोकेको छ । यसअघि टिकटको मूल्य ४०० रुपैयाँ थियो ।
यस्तै यही वैशाख २९ गतेदेखि शुरू हुने नेपाल, स्कटल्यान्ड र अमेरिकाबीचको लिग–२ शृङ्खलाको टिकट मूल्य पनि २०० रुपैयाँ तोकिएको क्यानले जनाएको छ ।


खबर सबै
-
रास्वपाले राहुल केसीलाई दियो लुम्बिनी प्रदेश अधिवेशन निर्वाचन समितिको जिम्मेवारी
-
रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु
-
आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुदैछ सहज ?
-
बीवाईडीको बदनाम किन गराइँदैछ ? : अर्थमन्त्री
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची











प्रतिक्रिया