

मुटुका बिरामीलाई ग्यालेक्सी यूथ क्लबको ७२ हजारभन्दा बढी सहयोग



मुटु सम्बन्धी रोगबाट पीडित सिता पाध्य (आचार्य) को उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले ग्यालेक्सी यूथ क्लबले रु. ७२ हजार ५५० आर्थिक सहयोग प्रदान गरेको छ।
हाल काठमाडौंमा उपचाररत सिताको स्वास्थ्य अवस्था जटिल बन्दै गएको र पारिवारिक आर्थिक अवस्था कमजोर रहेको जानकारी पाएपछि क्लबले सहयोग अभियान सञ्चालन गरेको थियो। विभिन्न सहयोगी मनहरूबाट संकलित रकम एकमुष्ट रूपमा बिरामीको उपचारका लागि हस्तान्तरण गरिएको क्लबले जनाएको छ।
क्लबका अनुसार मानवीय सेवाभावका साथ गरिएको यस सहयोगले उपचारमा केही राहत पुग्ने विश्वास लिइएको छ। साथै, क्लबले सहयोग अभियानमा साथ दिने सम्पूर्ण दाताहरू तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।
ग्यालेक्सी यूथ क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता मानवीय तथा सामाजिक कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया