
नौ महिनामा १६ लाख बढी स्मार्टफोन भित्रियो

चालु आर्थिक वर्षको ९ महिनामा १६ लाख ७४ हजार स्मार्टफोन भित्रिएका छन् । भन्सार विभागले सोमबार (वैशाख ७) मा प्रकाशित तथ्यांकअनुसार १६ लाख ७४ हजार २४९ थान फोन भित्रिएको हो ।
उक्त आयातका कारण ३३ अर्ब ८२ करोड २५ लाख ८५ हजार रुपैयाँ विदेशिएको छ । स्मार्टफोन आयात बापत सरकारले ६अर्ब ३० करोड राजस्व संकलन गरेको विभागको तथ्यांक छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया