
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नयाँ वर्ष २०८३ प्रारम्भका अवसरमा शुभकामना व्यक्त गरेका छन् । मंगलबार (वैशाख १) बिहान सामाजिक सञ्जालमार्फत उनले शुभकामना व्यक्त गरेका हुन् ।
०८३ लाई उनले ‘खील निकाल्ने वर्ष’ भनेका छन् । सहने शक्ति मिलोस् भनी उनले कामना गरेका छन् ।
“खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् । धेरै शुभकामना,” उनले एक्स (पहिले ट्विटर भनिने)मा लेखेका छन् ।
गएको फागुन २१ गतेको निर्वाचनबाट दुईतिहाइनजिक बहुमत प्राप्त गरेको रास्वपाले हाल सरकार सञ्चालन गरिरहेको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया