

मन्त्रालयले वीर अस्पतालसँग माग्याे उपकरण चले/नचलेकाेबारे विवरण



स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर अस्पताललाई पत्र लेखेर एमआरआई, सीटी स्क्यान, क्याथ ल्याब र पेट सीटी लगायत उपकरण चले/नचलेकोबारे विवरण माग गरेको छ ।
मन्त्रालयले पत्राचार गरेर अस्पतालका स्वास्थ्य उपकरणहरू कुन हालतमा छन् भन्ने जानकारीसहितको प्रतिवेदन १० दिनभित्र बुझाउन भनेको हो । मन्त्रालयले देशभरिका अस्पतालबाट यस्तो विवरण माग्ने निर्णय गरेको थियो ।
प्रतिवेदनमा अन्य सुझावहरू केही छन् भने पनि पठाउन मन्त्रालयले आग्रह गरेको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया