

मन्त्रालयले वीर अस्पतालसँग माग्याे उपकरण चले/नचलेकाेबारे विवरण



स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर अस्पताललाई पत्र लेखेर एमआरआई, सीटी स्क्यान, क्याथ ल्याब र पेट सीटी लगायत उपकरण चले/नचलेकोबारे विवरण माग गरेको छ ।
मन्त्रालयले पत्राचार गरेर अस्पतालका स्वास्थ्य उपकरणहरू कुन हालतमा छन् भन्ने जानकारीसहितको प्रतिवेदन १० दिनभित्र बुझाउन भनेको हो । मन्त्रालयले देशभरिका अस्पतालबाट यस्तो विवरण माग्ने निर्णय गरेको थियो ।
प्रतिवेदनमा अन्य सुझावहरू केही छन् भने पनि पठाउन मन्त्रालयले आग्रह गरेको छ ।


खबर सबै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
दाङमा रहेको चमेरे गुफा सुनसान
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी






प्रतिक्रिया