

नेप्से ८३.३३ अंकले बढ्यो, १० अर्ब ९२ करोड कारोबार



नेप्सेमा आज हरियाली छाएको छ । आज सोमबार नेप्से ८३.३३ अंकले बढेर २७६०. ०२ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३४५ कम्पनिका २ करोड ५१ लाख ५५ हजार ८५४ कित्ता शेयर १० अर्ब ९२ करोड ८५ लाख ६ हजार ८६३ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, उपकर लघुवित्त, भुजुङ हाइड्रो, रिडी पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सुपर खुदि, सुर्यकुण्ड हाइड्रो, होटल फरेस्ट इन र रिज लाइन इनर्जीको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी लक्ष्मी बैंक डिभेन्चरको शेयर ३.१० प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी रिलाइन्स स्पिनिग मिल्सको एक अर्ब १३ करोड ५८ लाख बराबरको कारोबार भएको छ भने हिमालयन रिइन्सुरेन्सको ५४ करोड ९२ लाख बराबरीको कारोबार भएको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया