
नेप्से ८३.३३ अंकले बढ्यो, १० अर्ब ९२ करोड कारोबार

नेप्सेमा आज हरियाली छाएको छ । आज सोमबार नेप्से ८३.३३ अंकले बढेर २७६०. ०२ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३४५ कम्पनिका २ करोड ५१ लाख ५५ हजार ८५४ कित्ता शेयर १० अर्ब ९२ करोड ८५ लाख ६ हजार ८६३ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, उपकर लघुवित्त, भुजुङ हाइड्रो, रिडी पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सुपर खुदि, सुर्यकुण्ड हाइड्रो, होटल फरेस्ट इन र रिज लाइन इनर्जीको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी लक्ष्मी बैंक डिभेन्चरको शेयर ३.१० प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी रिलाइन्स स्पिनिग मिल्सको एक अर्ब १३ करोड ५८ लाख बराबरको कारोबार भएको छ भने हिमालयन रिइन्सुरेन्सको ५४ करोड ९२ लाख बराबरीको कारोबार भएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया