

वृद्ध भत्ता पाउने उमेरबारे भएका टीकाटिप्पणीमा सत्यता छैनः अर्थ मन्त्रालय



सरकारले वृद्ध भत्ता पाउने उमेरबारे भएका टीकाटिप्पणीमा कुनै सत्यता नभएको प्रस्ट पारेको छ ।
शुक्रबार अर्थ मन्त्रालयले एक सूचना जारी गर्दै वृद्ध भत्ता पाउने उमेरबारे भएका टीकाटिप्पणीहरूमा कुनै सत्यता नभएको बताएको हो।
यस सन्दर्भमा मन्त्रालय र अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले कुनै छलफल नगरेको सूचनामा भनिएको छ।
पछिल्लो केही दिनयता सामाजिक सञ्जालमा वृद्ध भत्ताको उमेर ७० बाट ७५ पुर्याइएको भन्ने खालका सामग्री प्रचार गरिएको थियो।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया