

बेथिति हटाउने अभियान प्रधानमन्त्री, मन्त्री र सचिवबाट शुरु गरिनुपर्छ : महावीर पुन



म्याग्दीबाट निर्वाचित सांसद महावीर पुनले बेथितिहरु हटाउने अभियान प्रधानमन्त्रीसहित मन्त्रीहरु, नव निर्वाचित सांसदहरु, सचिवबाट शुरु गरिनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै पुनले अब आउने दिनहरुमा भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, नातावाद, कृपावाद, घुसखोरी, चाकरीवाज, भनसुनवाद सबै बेथितिहरु हटाउने अभियान प्रधानमन्त्री सहित मन्त्रीहरु, नव निर्वाचित सांसदहरु, सचिवहरु सहसचिवहरु बाटनै सुरु गर्नुपर्ने बताएका हुन् ।
उनले माथिका सुध्रिए भने तलका सुध्रिने भन्दै नवनिर्वाचित सासंदहरु भनसुनवाद, नातावाद र चाकरीवाज जस्ता नेपाली कुसंस्कारबाट टाढा बस्न सुझाव दिएका छन् ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया