

तलब–भत्ता नलिने रास्वपा सांसद सुधन गुरुङको घोषणा



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट प्रत्यक्ष निर्वाचित सांसद सुधन गुरुङले आफूले सरकारी तलब–भत्ता तथा सेवा सुविधा नलिने बताएका छन् । रास्वपाका नवनिर्वाचित सांसदका निम्ति ललितपुरको ग्वार्कोस्थित एक होटेलमा आयोजित अभिमुखीकरण कार्यक्रममा सहभागी हुने क्रममा मंगलबार (चैत ३) उनले यस्तो बताएका हुन् ।
“तलब–भत्ता, सुविधा केही लिन्नँ । सरकारी गाडी पनि चढ्दिनँ,” उनले भने, “आफ्नै गाडी छ, त्यही चढ्छु । सक्षम छौँ, किन लिनुपर्यो ?”
सांसदलाई सरकारी तलब–भत्ता तथा सेवा सुविधा हुन्छ । सांसदलाई गाडी सुविधा हुँदैन । संसदीय दलको नेता, प्रमुख सचेतक, सचेतक तथा मन्त्री बनेको अवस्थामा भने गाडी उपलब्ध गराइन्छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया