

नागरिक एपमा भोटर कार्ड हेर्ने सुविधा



नागरिक एपमा अब नागरिकहरूले आफ्नो भोटर कार्डको विवरण एपमार्फत् सजिलै हेर्न सक्ने सुविधा उपलब्ध भएको छ।
एपमा आफ्नो भोटर कार्ड हेर्न सक्ने सुविधा उपलब्ध रहेको छ । यसका लागि एपको भर्जन २.०.९१ अपडेट अनिवार्य हुनुपर्नेछ ।
नागरिकले एपमा लगइन गरी आफ्नो प्रोफाइलमा गएर ‘भोटर विवरण / ख्यतभच ऋबचम’ सेवा चयन गरेपछि आफ्नो विवरण हेर्न सक्नेछन्। आवश्यक परेमा विवरणको स्क्रिनसट पनि लिन सकिने सुविधा राखिएको छ ।
सरकारले यस सेवा प्रयोग गर्दा व्यक्तिगत विवरण सुरक्षित राख्न आग्रह गरेको छ।
अनधिकृत व्यक्तिलाई आफ्नो विवरण नदिनु पर्ने सचेतना पनि दिइएको छ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया