

नागरिक एपमा भोटर कार्ड हेर्ने सुविधा

नागरिक एपमा अब नागरिकहरूले आफ्नो भोटर कार्डको विवरण एपमार्फत् सजिलै हेर्न सक्ने सुविधा उपलब्ध भएको छ।
एपमा आफ्नो भोटर कार्ड हेर्न सक्ने सुविधा उपलब्ध रहेको छ । यसका लागि एपको भर्जन २.०.९१ अपडेट अनिवार्य हुनुपर्नेछ ।
नागरिकले एपमा लगइन गरी आफ्नो प्रोफाइलमा गएर ‘भोटर विवरण / ख्यतभच ऋबचम’ सेवा चयन गरेपछि आफ्नो विवरण हेर्न सक्नेछन्। आवश्यक परेमा विवरणको स्क्रिनसट पनि लिन सकिने सुविधा राखिएको छ ।
सरकारले यस सेवा प्रयोग गर्दा व्यक्तिगत विवरण सुरक्षित राख्न आग्रह गरेको छ।
अनधिकृत व्यक्तिलाई आफ्नो विवरण नदिनु पर्ने सचेतना पनि दिइएको छ।


खबर सबै
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु
-
कोशी प्रदेशबाट मनसुन नेपाल भित्रियो
-
प्यूठान : विद्यालयबाट फर्केका नाबालक दाजुभाइ पुगेनन् घर, भेटियो शव
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात









प्रतिक्रिया