फागुन २१ को चुनावलाई मौसमले असर गर्दैन : निर्वाचन आयोग

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातले चुनाव प्रभावित हुन सक्ने आशङ्काबीच निर्वाचन आयोगले आउँदो फागुन २१ गतेकाे मौसमले असर नपार्ने देखिएको जनाएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मौसम विज्ञान विभागले उपलब्ध गराएको मौसमको पूर्वानुमानमा फागुन २०, २१ र २२ गते हिमाली क्षेत्रमा सुक्खा रहनेछ । साथै ३ दिन वर्षाको सम्भावना पनि नदेखिएको रिपाेर्ट विभागले दिएको आयोगले जनाएको छ ।
आज प्राप्त मौसम प्रतिवेदनअनुसार मतदानलाई मौसमका कारण कुनै समस्या नदेखिएको तर अप्रत्याशित परिवर्तन भएमा सम्बन्धित निकायबाट आवश्यक पूर्वसूचना आउने आयोगले जनाएको छ ।

खबर सबै
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री
-
प्रधानमन्त्री बालेनले लेखे – प्रिय जेनजी सुशासन कायम हुने नै छ
-
वालेनलाई सुशीलाको सन्देशः राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने

हङकङले दियो नेपाललाई २६२ रनको लक्ष्य
-
आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा
-
रसुवा बाढीका मृतकहरुकाे सम्झनामा बाणगंगामा श्रद्धाञ्जली तथा शोकसभा

प्रतिक्रिया