आयोगले गगन थापाको पक्षमा निर्णय गरेपछि प्रदेश सभापति अमरसिंह पुन भन्छन्, ‘परिवर्तनको नवयुग प्रारम्भ भयो’

बुटवल | निर्वाचन आयोगले नेपाली कांग्रेसको सभापतिमा गगन थापालाई आधिकारिकता प्रदान गरेपछि कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन मगरले परिवर्तनको नवयुग प्रारम्भ भएको बताएका छन् ।
शुक्रबार एक सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन्।
उनले सबैको जित भएको समेत बताए । उनले आयोगले रूपान्तरणको पक्षमा निर्णय गरेको भन्दै खुसी व्यक्त गरे ।

खबर सबै
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम
-
सरकारले गोरखकाली टायर उद्योग ब्यूँत्याउने, ७ सार्वजनिक संस्थान पीपीपी मोडलमा चलाइने

शिक्षा मन्त्रालयका लागि सरकारले छुट्यायो २ खर्ब १८ करोड बजेट
-
पूर्वपश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट बिनियाेजन
-
सडक पूर्वाधारका लागि ३७ अर्ब ४६ करोड विनियोजन

प्रतिक्रिया