

एक तोला सुनको मूल्य २ लाख ७० हजार ६०० पुग्यो



नेपाली बजारमा सुनको भाउ वृद्धि भएको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक तोला सुनको मूल्य २ लाख ७० हजार ६०० पुगेको छ। यसअघि पुस १३ गते प्रतितोला तोला सुनको मूल्य २ लाख ७० हजार ६०० पुगेर नयाँ रेकर्ड कायम गरेको थियो।
अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार एक तोला सुनको भाउ २ लाख ६७ हजार ८०० कायम भएको थियो। आज सुनको मूल्य शुक्रबारको तुलनामा २८ सय रुपैयाँले बढेको हो।
आज सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। प्रतितोला चाँदीको भाउ ४ हजार ९९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। शुक्रबार सोही परिमाणको चाँदी ४ हजार ७८० रुपैयाँमा खरिदबिक्री भएको थियो।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया