

विद्युतीय पोलमा अटो ठोक्किँदा चालकको मृत्यु


साझाकुरा । रोल्पामा मंगलबार भएको अटो दुर्घटनामा परि चालकको मृत्यु भएको छ।
लुङ्ग्री गाउँपालिका– १ का २५ वर्षीय अटो चालक जोगमान बस्नेतको उपचारका लागि बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको रोल्पाका प्रहरी प्रjक्ता प्रहरी निरीक्षक सुनिल थापाले जानकारी दिए।
उनका अनुसार मंगलबार दिउँसो लुङ्ग्री– ४ धुले ओडार सिर्पबाट सुलिचौरतर्फ जाँदै गरेको अटो अनियन्त्रित विद्युत पोलमा ठोक्किएर दुर्घटनामा परेको थियो।
दुर्घटनापछि गम्भीर घाइते भएका चालक बस्नेतलाई प्राथमिक उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रदेश अस्पताल बुटल लागिएको थियो।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया