

एसियन कप छनोटः नेपाल भियतनामसँग भिड्दै


एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालले आज भियतनामको सामना गर्दै छ।बिहीबारको खेल भियतनामको‘गो डौ’ रगंशलामा नेपाली समय अनुसार बेलुका ६ः१५ बजेबाट सुरु हुँदैछ। आज भियतनाम र नेपाल २२ वर्षपछि आमने– सामने हुन लागेका हुन्।
नेपाल आज शतप्रतिशत जितको लक्ष्यकासाथ मैदान प्रवेश गर्नेछ। नेपालले सुरुवाती दुई चरणको खेलमा अङ्क जोड्न सकेका थिएन। नेपाल छनोटको पहिलो दुई खेलमा मलेसियासँग २–० र लाओससँग २–१ ले पराजित भएको थियो।
भियतनाम फिफा वरियताको ९२औँ स्थानमा छ भने नेपाल १७५औँ स्थानमा छ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया