एनपीएल : बायाँ हाते स्पिनर सूर्य तामाङ १० लाखमा विराटनगर किंग्समा बिक्री


काठमाडौं : नेपाली राष्ट्रिय टिमका बायाँ हाते स्पिनर सूर्य तामाङ विराटनगर किंग्समा आबद्ध भएका छन्। ए क्याटगोरीमा रहेका बागमती प्रदेशका बायाँ हाते स्पिनर १० लाखमा बिक्री भएका छन्।

उनी पहिलो सिजनमा लुम्बिनी लायन्समा आबद्ध रहेका थिए।

प्रतिक्रिया

खबर सबै