

यू१९ कप्तान हेमन्त धामी सुदुरपश्चिम रोयल्समा आवद्ध


यू१९ कप्तान तथा राष्टिय टिमका तीव्र गतिका बलर हेमन्त धामी सुदूरपश्चिम रोयल्समा आवद्ध भएका छन्।
क्याटगोरी बी मा रहेका हेमन्त लक्की ड मार्फत सुदूरपश्चिममा आवद्ध भएका हुन्। उनी समुह बीको खेलाडीका लागि अधिकतम १० लाखमा बिक्री भएका हुन्।
लुम्बिनी , जनकपुर र सुदुरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सले ड्र मा भाग लिँदा उनलाई लक्की ड्र मार्फत जन्म स्थान सुदूरपश्चिममा आवद्ध भएका हुन्।
यसअघि पहिलो सिजनका लागि उनी जनकपुर बोल्ट्समा आवद्ध भएका थिए।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया