

देव खनाल १५ लाखमा चितवन राइनोजमा अनुबन्धित

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को अक्सनबाट देव खनाल चितवन राइनोजमा अनुबन्ध भएका छन् ।
खनाललाई १५ लाखमा गोलाप्रर्थाबाट चितवनले अनुबन्धित गरेकाे हाे ।
उनलाई अधिकतम मुल्यमा लुम्बिनी लायन्स र चितवन राइनोजले किन्ने इच्छा व्यक्त गरेपछि गोलाप्रथा गरिएको थियो ।
गोलाप्रथाबाट उनी चितवनमा अनुबन्ध भएका हुन् । पहिलो सिजनमा देव कर्णाली याक्सबाट खेलेका थिए ।
दोस्रो सिजनका लागि कर्णालीले देवलाई रिलिज गरेको थियो ।


खबर सबै
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना







प्रतिक्रिया