रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा बुवाको मृत्यु, छोरा गम्भीर घाइते

मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरी जनाएको छ ।
रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान भएको दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् ।
ना ६ प ६६३० नम्बरको मोटरसाइकल सियारी गाउँपालिका ७ मा दुर्घटना हुँदा सोही ठाउँका ६० वर्षका राममिलन धवलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै उक्त दुर्घटनामा उनका छोरा मोटरसाइकल चालक ३२ वर्षका विनोद धवल गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय रुपन्देही डीएसपी गणेश सापकोटाले जानकारी दिए ।
टाउको, हात र खुट्टामा चोट लागेका उनको भैरहवास्थित सिटी अस्पतालमा उपचारका भइरहेको छ ।
मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरी जनाएको छ ।

खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?

देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद

प्रतिक्रिया