

कपिलवस्तुमा सर्पले डसेर १४ महिने बालिकाकाे मृत्यु





कपिलवस्तुको महाराजगञ्ज नगरपालिका नं. २ मा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ। गएराति सर्पले डस्दा १४ महिने झगरु पासवानकी छोरी सङ्गीता पासवानको मृत्यु भएको हो।
राति सुतेको अवस्थामा सर्पले डसेपछि अचेत बनेकी सङ्गीतालाई बहादुरगञ्ज अस्पताल पुर्याइएको थियो। तर, त्यहाँ उपचार हुन नसकेपछि उनलाई गोरीसिङ्गे सर्वदंश उपचार केन्द्र रेफर गरिएको थियो।
तर, ढिलाइ हुँदा उनको बाटोमै मृत्यु भएको गोरुसिङ्गे सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले जानकारी दिए।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया