

पानी जमेकाे खाडलमा डुबेर बालककाे मृत्यु


कैलालीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका– १२ सी गाँउका ८ वर्षीय शिद्धार्थ श्रेष्ठको डुबेर मृत्यु भएको छ।
घर नजिकै रहेको पानी जमेको खाल्डोमा खेल्ने क्रममा डुवेका बालकलाई सेती प्रादेशिक अस्पताल धनगढी अस्पताल पुर्याउँदा चिकित्कसले मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजकुमार सिंहका अनुसार प्रहरीलाई बालक डुबेको बारे राति सवा ९ बजे मात्रै खबर भएको थियो ।
बालकको शव पोष्टमर्टमका लागि अस्पतालमा राखिएको छ।


खबर सबै
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
-
बुद्धशान्ति आवासीय विद्यालयमा वृक्षरोपणसहित हरियाली दिवस मनाइयो
-
ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका युक्तको शव ल्याइयो
-
फिफा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
-
कपिलवस्तुमा अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्पर नियन्त्रणमा
-
ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका युक्तको शव ल्याइयो
-
फिफा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
-
कपिलवस्तुमा अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्पर नियन्त्रणमा
-
देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री
-
अदालत–प्रहरीसँग पहुँच भएको दाबी गर्दै ठगी, ५ लाख ६२ हजार असुल्ने कपिलवस्तु प्रहरी फन्दामा
-
डुबानमा पर्दै एसियाकै ठुलो शिला शालिग्राम






प्रतिक्रिया