

लुम्बिनी लायन्सले गर्यो कप्तान रोहितसहित ६ खेलाडी रिटेन


नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लुम्बिनी लायन्सले कप्तान रोहित पौडेलसहित ६ जना खेलाडीलाई रिटेन गरेको छ।
लुम्बिनीले बुधबार सामाजिक सञ्जालमार्फत ६ खेलाडीलाई रिटेन गरेको जानकारी दिएको हो। लुम्बिनीले आगामी संस्करणका लागि कप्तान रोहित, तिलक भण्डारी, अविशेष गौतम, सन्दीप जोरा, दिनेश अधिकारी र विवेक यादवलाई रिटेन गरेको छ।
लुम्बिनीले अघिल्लो सिजन अंक तालिकाको आठौँ स्थानमा रहेर लिग सकाएको थियो। लुम्बिनीले लिग चरणको सात खेलमध्य एक खेलमा मात्र जित निकालेको थियो।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया