

त्रिदेशीय टी-२०आई सिरिज : नेपाल र नेदरल्याण्ड भिड्दै




स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई सिरिजमा नेपालले आज नेदरल्याण्डको सामना गर्दै छ । नेपाली समय अनुसार आज साँझ पौने ८ बजे हुने प्रयितोगितामा यसअघिको हारको बदला दिने दाउमा नेपाल हुनेछ ।
जारी सिरिज अन्तरगत पहिलो खेलमा नेपाल नेदरल्याण्डसँग सुपर ओभरमा पराजित भएको थियो । नेपालले तेस्रो सुपरओभरमा पराजित भएको हो । यसैगरी घरेलु टोली स्कटल्याण्डलाई भने २ विकेटले पराजित गरेको थियो । अंक तालिकामा २ जित दर्ता गरेको नेदरल्याण्ड शीर्ष स्थानमा रहेको छ भने स्कटल्याण्ड दोस्रो तथा नेपाल तेस्रो स्थानमा छ ।
घरेलु टोलीसँग अघिल्लो खेलमा पारजय बेहोरेको नेदरल्याण्डले बुधबारको खेलमा भने जित दर्ता गरेको छ ।


खबर सबै
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध
-
युनाइटेड स्टुडेन्ट एकेडेमीमा १६औँ वार्षिकोत्सव : वार्षिक नतिजा प्रकाशन, चार पुर्व उप-सचिवहरुलाई सम्मान,
-
उद्योगको बक्यौता उठाउन लाग्यो नयाँ सरकार











प्रतिक्रिया