

आईसीसी विश्वकप लिग-२: नेदरल्यान्ड्सविरुद्ध मैदानमा उत्रँदै नेपाल


आईसीसी विश्वकप लिग २ अन्तर्गत आज नेपाल र नेदरल्यान्ड्सबीच खेल हुँदै छ । नेपाली समयअनुसार दिउँसो पौने ४ बजे खेल सुरु हुनेछ ।
स्कटल्यान्डमा नेपाल नेदरल्यान्ड्स र स्कटल्यान्डबीचको त्रिकोणात्मक सिरिजमा नेपालले हालसम्म ३ खेल खेलकोमा २ खेलमा जित र एकमा पराजय व्यहोरेको छ ।
जारी सिरिजको आफ्नो पहिलो खेलमा स्कटल्यान्डलाई १ विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा भने नेपाल स्कटल्यान्डसँग २ रनले पराजित भएको थियो ।
अंकतालिकामा भने नेपाल सातौँ स्थानमा छ । हालसम्म १५ खेल खेलेको नेपालले ४ मा जित, ९ मा पराजयसहित १० अंक बटुलेको छ । उता २२ खेल खेलिसकेको नेदरल्यान्ड्स भने १२ जित, ८ हारसहित २६ अंक बटुल्दै दोस्रो स्थानमा छ ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया