

आरसीबी नौ वर्षपछि फाइनलमा, पंजाबलाई आठ विकेटले हरायो


इन्डियन प्रिमियर लिग (आईपीएल) को पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले पंजाब किंग्सलाई हराउँदै फाइनलमा स्थान बनाएको छ।पंजाबले पहिले ब्याटिङ गर्दै १० विकेट गुमाएर जम्मा १०१ रन मात्र बनायो। पंजाबका तर्फबाट मार्कस स्टोइनिसले सबैभन्दा बढी २६ रन बनाए।
जवाफमा बैंगलोरले २ विकेट गुमाएर १० ओभरमै १०६ रन बनाउँदै लक्ष्य हासिल गर्यो। फिल साल्टले अर्धशतकिय पारी खेल्दै अविजित ५५ रन बनाए। भने, विराट कोहलीले केवल १२ रन मात्रै बनाउन सके।
यसअघि, बैंगलोरका लागि स्पिन बलर सुयश शर्मा र तीव्र गतिका बलर जोश हेजलवुडले समान ३–३ विकेट लिएका थिए।अब पंजाबले क्वालिफायर–२ मा एलिमिनेटर जित्ने टिमसँग प्रतिस्पर्धा गर्नेछ। आईपीएलको फाइनल आगामी जुन ३ मा खेलिनेछ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया