

माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर


साझाकुरा । दिप ज्योति मोबाइल वर्ल्डको सेवा चार नम्बरबाट नयाँ शाखा ग्राण्ड ओपनिङ आइतवार भएको छ। उद्घाटन समारोहका अवसरमा स्थानीय व्यवसायी, ग्राहक तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
संचालक बालकृष्ण बेल्वासेले जानकारी दिएअनुसार, ग्राण्ड ओपनिङको अवसरमा एक महिना सम्मका लागि विशेष छुट तथा आकर्षक उपहारहरू उपलब्ध हुनेछन् । यस अफर अन्तर्गत मोबाइल खरिदमा विभिन्न किसिमका गिफ्ट आइटमहरू प्रदान गरिनेछ ।
दिप ज्योति मोबाइल वर्ल्डमा नयाँ प्रविधियुक्त ग्यारेन्टीका साथ मोबाइल मर्मत सेवा उपलब्ध गराइएको छ। साथै, नयाँ थप सेवा सुविधासहित ग्राहकको सन्तुष्टिलाई ध्यानमा राखी कारोबार विस्तार गरिएको संचालक बेल्वासेले बताए । यहाँबाट हरेक ब्राण्डका स्मार्टफोन तथा मोबाइल एसेसरिजहरूमा विशेष छुट दिइनेछ ।
होलसेल तथा खुद्रा दुबै प्रकारको बिक्री वितरण हुने भएकाले खुद्रा ग्राहक र व्यवसायिक डिलरहरू दुबैका लागि उपयुक्त गन्तव्य बन्ने अपेक्षा गरिएको छ । ग्राहकहरूलाई उत्कृष्ट सेवा, गुणस्तरीय सामग्री, र भरपर्दो मर्मत सेवा प्रदान गर्दै दिप ज्योति मोबाइल वर्ल्डले क्षेत्रीय डिजिटल कारोबारमा नयाँ मापदण्ड स्थापना गर्ने लक्ष्य लिएको छ ।
ग्राहकहरूको सुविधा र सन्तुष्टिका लागि नविनतम टेक्नोलोजी र सेवा सुविधासहित दिप ज्योति मोबाइल वर्ल्डले आफ्नो व्यवसायिक यात्रा अगाडि बढाएको छ ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया