

गुडिरहेको बसमा एक्कासी आगोलागी भएपछि…



दाङ | गुडिरहेको बसमा आगो लागेको छ। बाँकेको नेपालगञ्जबाट बुटवल तर्फ जाँदै गरेको प्रदेश ३(०१(००६ ख ०९८३ नम्बरको बसमा शुक्रबार बेलुका आगलागी भएको हो।
नेपालगञ्ज अगैया हुलाकी सडक खण्ड अन्तर्गत राप्तीसोनारी गाउँपालिका – ६ राप्ती पीडित तथा गुलरी सामुदायिक वनमा गुडिरहेको बसमा अचानक आगलागी भएको थियो।
बसमा वाइरिङका तार सर्ट भइ आगलागी भएको प्रहरीले जनाएको छ। आगलागी बाट बस पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
दैलेखका चामुण्डाबिन्द्रासैनी नगरपालिका – ८ का ३५ वर्षीय हिमबहादुर शाहीले बस चलाएर नेपालगञ्जबाट बुटवलतर्फ लैजाँदै थिए । बसमा चालक र सहचालक मात्रै सवार रहेको अस्थायी प्रहरी पोष्ट फत्तेपुर ९ख० बाँकेबाट प्रहरी सहायक निरीक्षक रेशमबहादुर खड्काले जानकारी दिए ।
घटनाबारे अनुसन्धाना भइ रहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया