अर्घाखाँचीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु

अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित झिमरुक नदी र छिर्लिंग खोलाको दोभानको रहमा पौडी खेल्दा डुबेर २ जना युवकको मृत्यु भएको छ।
भुमिकास्थान-१० धनचौर पुयापाटाका १९ वर्षीय दिलीप नेपाली र १७ वर्षीय अशोक नेपालीको रहमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका निमित्त प्रमुख प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए। घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?

देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद

प्रतिक्रिया