

मार्बल र सिमेन्टले च्याप्दा ट्रकको पछाडि बसेका देवचन्द्रको मृत्यु



रूकुम पश्चिममा मार्बलले च्यापेर एक जना मजदुरको मृत्यु भएको छ भने अर्का मजदुर घाइते छन्।
डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिका–१ का २४ वर्षीय देवचन्द्र सार्कीको मार्बलले च्यापेर मृत्यु भएको हो। मार्बल बाँधेको डोरी चुँडिएपछि मार्बल र सिमेन्टले च्याप्दा ट्रकको पछाडि बसेका देवचन्द्रको टाउको र ढाडमा चोट पटक लागेको थियो।
देवचन्द्रलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो। केहीबेरमै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
उनीसँगै ट्रकको पछाडि सवार त्रिपुरासुन्दरी–६ का २१ वर्षीय मन्दिर सार्की घाइते छन्। उनको दायाँ हातमा घाउ चोट लागेको छ। रूकुम पश्चिमका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार उनी बोल्न सक्ने अवस्थामा छन्।
उनको रूकुम पश्चिमै उपचार जारी छ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया