

अन्तर्राष्ट्रिय महिला च्यम्पियनसिप फुटबल : नेपालले आज म्यानमारसँग खेल्दै


अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोसगतामा समुह चरण अन्तर्गत नेपालले आज म्यानमारको सामना गर्दै छ । दशरथ रंगशालामा साँझ ६ बजेदेखि सुरु हुने प्रतियोगितामा दुबै टोली अविजित यात्रालाई कायम राख्न जितको खोजिमा हुने छन् ।
लिग चरणमा हालसम्म भएका सबै खेलमा दुबै देशले समान २ जित हा पारेको भएपनि गोन्तरको आधारमा म्यानमार शिर्ष स्थानमा रहेको छ भने नेपाल दोस्रो स्थानमा रहेको छ । नेपालले यसअघिका खेलमा किर्गिस्तान र लबनानलाई समान १–० गोल अन्तरमा पराजित गरेको थियो भने म्यानमारले किर्गिस्तानलाई ५–० तथा लेवनानलाई ३–१ को गोलअन्तरले पराजित गरेको थियो । दशरथ रंगशालामा आजदै दिउँसो अंक तालिकामा अन्तिम स्थानमा रहेको किर्गिस्तान र तेस्रो स्थानमा रहेको लेवनान बीच दिउँसो २ बजे प्रतिस्पर्धा हुँदै छ ।


खबर सबै
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज






प्रतिक्रिया