

पाल्पामा इभि र मोटरसाइकल ठोक्किदाँ २ जना घाइते, हेलिकप्टरबाट घाइतेलाई काठमाडौं लगियो



बुटवल : पाल्पामा इभि गाडि र मोटरसाइकल ठोक्किदाँ २ जना घाइते भएका छन् ।
पाल्पाको तानसेन नगरपालिका ११ जोगीपानी स्थित गुल्मी पाल्पा सडक खण्डमा हार्थोकदेखि तानसेन तर्फ आउँदै गरेको लु.प्रदेश ०१००१ ज ००७१ न.को इभि गाडि र विपरित दिशाबाट जादैँ गरेको लु १७ प ८८६४ न.को मोटरसाइकल बुधबार बिहान एक आपसमा ठक्कर खाएका थिए ।
उक्त दुर्घटनामा परी गुल्मीको छत्रकोट गाउँपालिका १ हुँगाका ३८ वर्षीय मोटरसाइकलका चालक प्रकाश पाण्डे र उनकी ३१ वर्षीया श्रीमती कमला पाण्डे घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी सुनिल मल्लले बताए ।
घाइतेलाई उपचारको लागि मिसन अस्पताल लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि श्री एयरको हेलिकप्टर मार्फत ट्रमा सेन्टर काठमाडौं रिफर गरिएको मल्लले बताए ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया