

यशाेधरा १ मा तेस्रो वडा अध्यक्ष कप किर्केट प्रतियाेगिताकाे उद्घाटन


कपिलबस्तु , गुलाम अली ।
स्वास्थ्यको लागि खेलकुद , राष्ट्रको लागि खेलकुद , अनुशासनको लागि खेलकुद र पहिचाको लागि खेलकुद भन्ने मुल नारा सहित तेस्रो वडा अध्यक्ष किर्केट प्रतियाेगिता यशाेधरा गाउँपालिकाकाे वडा १ तितार्खाकाे खेल मैदानमा शुरु भएकाे छ ।
माघ १ गते देखि ४ गते सम्मा चलने ,यशाेधरा गाउँपालिका वडा १ काे ४ वटा टिम तितर्खा , राजवापुर , पकडी र तितर्खी खेलाडी प्रतिस्पर्धा गरर्नै छन् ।
प्रतियाेगितामा बालेल्दै पुर्वा कानुन मन्त्री वृजेश कुमार गुप्ताले अभिभावकहरुले वच्चाकाे रुचि के म खेल मा छ भन्ने खेलमा छ भने खेमाडी बनाउने खेलकाे मध्यमले देशलाई चिनाउन सकिने बताए । , वडामा राम्रो गर्नाकाे टिमलाई लागि गाउँस्तरीय टिम बनाएर जिल्ला स्तरीय र प्रदेश स्तारीयमा सहभागी बनाएर राम्रो गर्ने पुर्व मन्त्री गुप्ताले बताए ।
याे खेलकाे मैदानकाे नाम स्वागीय भागवनदास राख्ने यस्काे लागि २० लाख रुपैया बिनाेयजन गरेको गाउँपालिका अध्यक्ष शिवदयाल तिवारीले बताए ।
प्रथम हुनेलाई रु २०,००० र दाेस्राे हुनेलाई १०,००० हजार पुरस्कार दिने यशाेधरा गाउँपालिका वडा १ अध्यक्ष अब्दुल कयुम मुस्लमानले जानकारी दिएका छन् ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया