
नेपाल प्रजातान्त्रिक संघ कपिलवस्तुको अध्यक्षमा हरिराज घिमिरे चयन

साझाकुरा, कपिलवस्तु । नेपाल प्रजातान्त्रिक सेननी संघ कपिलवस्तुको निर्वाचनले अध्यक्षमा हरिराज घिमिरेलाई चयन गरेको छ । संघको सोमबार सम्पन्न अधिवेशन तथा बैठकबाट घिमिरे अध्यक्षमा चयन भएका हुन ।
नेपाल प्रजातान्त्रिक सेनानी संघ कपिलवस्तुको निर्वाचन समितिका संयोजक हुमाकान्त खनालको निर्वाचन समितिले घिमिरको अध्यक्ष्तामा उपाध्यक्ष परमात्मा प्रसाद पाठक, सचिवमा लोकराज घिमिरे, सह सचिवमा डिलाराम भट्टराई, कोषाध्यक्षमा नारायण ज्ञवालीलाई चयन गरेको छ भने प्रवक्तामा लक्ष्मी कडेँल तथा महाधिवेशन प्रतिनिधिमा दिपक कुँवर चयन भएका छन् । यस्तै समितिको सदस्यमा भुवनराज पौडेल, गंगोत्री देवी सिंह र खिमकला पाण्डे चयन भएका छन् ।
कार्यक्रम नेपाल प्रजातान्त्रीक संघ कपिलवस्तुका तदर्थ समितिका अध्यक्ष हरिराज घिमिरेको अध्यक्ष्ता तथा पुर्व मन्त्री सुरेन्द्रराज आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा नपाली कांग्रेस केन्द्रिय प्रतिनिधि फणिन्द्र प्रसाद शर्माको विशिष्ठ आतिथ्यता रहेको थियो । संघको दोसा्रे जिल्ला अधिवेशनले उक्त समिति गठन गरेको हो । कार्यक्रम बुद्धभुमि नगरपालिका स्थित उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको थियो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया