

चप्परगाउँमा जिपले ठक्कर दिएकी ३ वर्षीया बालिकाको मृत्यु



साझाुकुरा, कपिलवस्तु । बाणगंगा नगरपालिका-८ चप्परगाउँमा सोमबार बिहान जिपको ठक्करबाट ३ वर्षीया बालिका अप्सना भुसालको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु ३ च ३३९५ नम्बरको डबल क्याप जिपले आमा र छोरीलाई ठक्कर दिएको थियाे । बालिकाकाे उपचारका क्रममा मृत्यु भएको हाे ।
घटनामा बालिका अप्सना भुसाल गम्भीर घाइते भएपछि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ। मृतककी आमा रिता भुसाल भने सामान्य घाइते भई उपचार पछि घर रिफर गरिएको प्रहरीको भनाइ छ।
सोमबार बिहान करिब १० बजे आमा र छोरी विद्यालय जानका लागि घरबाट बाहिर निस्किएका थिए, तर यसै क्रममा जिपले उनीहरूलाई ठक्कर दिएको थियो। गाडी चालकलाई नियन्त्रणमा लिइएको छ र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया