एनपीएलको ट्रफि धरहराबाट अनावरण गरिने

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० को ट्रफिको अनावरण सोमबार हुने भएको छ ।

एनपीएलको ट्रफिको अनावरण सोमबार धरहराबाट प्रधानमन्त्री केपी शर्मा ओली गर्ने तय भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । ट्रफि बिहान साढे ८ बजे अनावरण गर्ने तालिका छ ।

पहिलो संस्करणको नेपाल प्रिमियर लिग मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा हुँदैछ । एनपीएलमा ८ फ्रेन्चाइच टोलीले सहभागिता जनाएका छन् ।

प्रतिक्रिया

खबर सबै