प्रि ओपन सेसन : साढे २ अंकले बढ्यो नेप्से

काठमाडौं : प्रि ओपन सेसनमा बुधबार नेप्से परिसूचक साढे २ अंकले बढेको छ । मंगलबार ५१.११ अंक घटेर २७०२.६५ को विन्दुमा बन्द भएको नेप्से, बुधबार प्रि ओपन सेसनमा २.५१ अंक बढेर २७०५.१६ को विन्दुमा पुगेको छ।
सेसन अवधिमा २९ लाख ५७ हजार ९५४ रुपैयाँ बराबरको ५ हजार १७३ कित्ता शेयर कारोबार भएको छ ।
सेसनभर २० वटा कम्पनीको शेयर मूल्य बढ्दा १९ कम्पनीको शेयर मूल्य घटेको छ । यस्तै, ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान

प्रतिक्रिया