नेपाल र ताजकिस्तानबीच आज मैत्रीपूर्ण फुटबल हुँदै

काठमाण्डौ : नेपाल र ताजकिस्तानबीच आज मैत्रीपूर्ण फुटबल हुँदैछ । याे खेल नेपाली समयअनुसार बेलुका पौने ७ बजे डुसान्बेमा शुरू हुनेछ ।
घरेलु टोली ताजकिस्तान, नेपाल र अफगानिस्तानबीच मैत्रीपूर्ण फुटबल हुन लागेको हो । नेपालले मङ्सिर १ गते शनिवार अफगानिस्तानसँग खेल्नेछ । विगतमा नेपालले ताजकिस्तानसँग खेलेका तीन वटै खेलमा हार बेहोरेको छ ।
नेपालले बलियो टोलीसँग खेल्न लागेको र उत्कृष्ट प्रदर्शन गर्ने मुख्य प्रशिक्षक नवीन न्यौपानेले बताएका छन् ।

खबर सबै
-
पछिल्लो तीन घण्टामा रोल्पाको लिबाङ गाउँमा सबैभन्दा बढी वर्षा
-
लुम्बिनी प्रदेशसभामा प्रतिपक्षी सांसदको अवरोध, मुख्यमन्त्रीको विशेष सम्बोधनपछि बैठक सुचारु
-
पाल्पाबाट दालचिनी निर्यात उच्च
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु

प्रतिक्रिया