
हाेण्डाकाे माेटरसाइकल किन्दा कपिलवस्तुका मुसलमानले जिते १० लाख भाग्यशाली उपहार

होण्डा नेपालको ‘हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार’ कार्यक्रम’ अन्तर्गत कपिलवस्तु शुद्धोधन–१ का इरफानअहमद मुसलमानले १० लाख रुपैयाँ जितेका छन्।
चाडपर्वमा सञ्चालन भएको योजनाअन्तर्गत होण्डाले भाग्यशाली ग्राहकलाई स्क्र्याच कार्डमार्फत छनोट गरेको हो। मुसलमानले सिद्धि विनायक अटो इन्टरनेशनल प्रा.लि. भैरहवाबाट सीबी साइन डीएसएस खरिद गरेका थिए।
यस योजनाअन्तर्गत, यो चाडपर्वको समयमा होण्डाको बाइक र स्कुटर खरिद गर्ने ग्राहकले प्रत्येक खरिदमा १० लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्ने मौका पाएका हुन्।
योसँगै ‘हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार’ अभियान सकिएको कम्पनीले जनाएको छ। यस योजनाले हामीलाई हाम्रा ग्राहकहरूसँग अझ नजिक बनाएको बताउँदै कम्पनीले सबैप्रति आभार व्यक्त गरेको छ।
नागरिक न्युजबाट ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया