

कपिलवस्तुमा ३ महिनामा ८ जनाले सवारी दुर्घटनामा ज्यान गुमाए



गुलाम अली, कपिलवस्तु । कपिलबस्तुमा ट्राफिक सवारी जाँचमा कडाई दाबी गरिरहे पनि सवारी दुर्घटनामा भने कमी आएको छैन । यहाँ ,सवारी दुर्घटनामा परेर ट्राफिक प्रहारी कार्यालयको आर्थिक बर्ष २०८१/०८२ तथ्याङ अनुसार तीन माहिनामा ८ जनाले दुर्घटनाबाट आफनो ज्यान गुमाएको ट्राफिक कार्यालय गोरुसिङगे जनाएको छ ।
आर्थिक बर्षको तीन माहिनाको तथ्याङ हेरर्दा ४६ वटा दुर्घटना भएका छन । , त्यसमध्ये ८ जनाले आफनो ज्यान गुमाएको ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक पंकज चुदालीले बताउनु भएको छ ।
सबैभन्दा बढी दुई पाङरे ( मोटर साईकल ) बाट ७ जनाले आफनो ज्यान गुमाएको प्रमुख चुदालीले बताउ
नुभयाे । दुर्घटनमा सबैभन्दा बढी ज्यान गुमाएको मायाँदेबी गाँउपालिका पकडी क्षेत्रबाट २ जनाले मोटरसाईकलबाट ज्यान गुमाएका छन ।
दुर्घटना बढी भित्री सडक बढी भएको दुर्घटनाको प्रमुख कारण चालको लापरवही , मार्दक पदार्थहरु सेवान गरेर गाडी चलाउने तिब्र गतिमा गाढी चलाउने पैदाल यात्रीहरुमा जनचेतनाको कमीले गर्दा दुर्घटना बढी भएको बताए ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया