



दाङमा नयाँ सीडीओ

दाङ । दाङमा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले जिम्मेवारी पाएका छन् ।
गृह मन्त्रालयले दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीको मन्त्रालयमा सरुवा गरेको छ ।
सुवेदीको स्थानमा अब कृष्णप्रसाद लम्साल दाङको सीडीओ बनेका छन् ।
मन्त्रालय सरुवा भएका सुवेदी २ असोज २०८० देखि दाङमा सीडीओको रुपमा काम गरिरहेका थिए । अब लम्सालले जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्व सम्हाल्ने छन् ।

खबर सबै
-
कपिलवस्तुको बाणगंगाबाट ५ जना जुवाडे र होटल सञ्चालक पक्राउ
-
सभापति देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
-
एक तोला सुनको मूल्य २ लाख ७० हजार ६०० पुग्यो
-
निर्वाचन आउन ५३ दिन बाँकी, सामाजिक सञ्जाल पनि आचारसंहिताको दायरामा
-
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
-
देशभर पश्चिमी वायुको आंशिक प्रभाव
-
निर्वाचन आउन ५३ दिन बाँकी, सामाजिक सञ्जाल पनि आचारसंहिताको दायरामा
-
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
-
देशभर पश्चिमी वायुको आंशिक प्रभाव
-
आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर मनाइँदै
-
लायन्स कपिलवस्तुको सामाजिक पहल : विपन्न परिवारलाई चिसो मौसममा न्यानो सहयोग
-
राष्टिय एकताको सन्देश सहित ‘पृथ्वी जयन्ती’ मनाउने वेलफेयरको तयारी











प्रतिक्रिया